६ आश्विन २०८३, मंगलबार । September 23, 2026

हिमाली जिल्लाहरुका लागि छुट्टै आर्थिक बर्ष बनाउनुपर्ने माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमखु सचेतक ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरुका लागि छुट्टै आर्थिक बर्ष बनाउनुपर्ने माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८१/८२ को राजश्व र व्ययको बार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन् । उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै…