२२ माघ २०८२, बुधबार । February 5, 2026

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्। उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यस ठाउँमा कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मतमात्रै ल्याए। यस्तै नेकपा एमाले का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय…