६ आश्विन २०८३, मंगलबार । September 22, 2026

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी


१६ मंसिर २०८१, आइतबार  

21
Shares

झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले विजयी हासिल गरेका छन् ।

आइतबार भएको स्थानिय तह उपनिर्वाचन अन्तर्गतको मतगणनामा ओलीले ४ सय ९३ मतसहित विजयी हासिल गरेका हुन् । उनले चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेर दोस्रो भएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा