१० माघ २०८१, बिहिबार । January 23, 2025

सुरू भयो कीर्तिपुर नगरपालिकाको मतगणना



काठमाडौं । स्थानिय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ ।

कीर्तिपुरमा मेयर, वडा नम्बर १ र वडा नम्बर ४ को अध्यक्षका लागि उपनिर्वाचन भएको हो। त्यसको मतगणना आइतबार राति १० बजेदेखि सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सुरूमा वडा नम्बर १ बाट सुरू भएको छ। मेयरको मत गनिसकेपछि वडाध्यक्षको गर्ने तयारी छ।

कीर्तिपुरमा यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनको निधन भएपछि यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ