२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

ओली–मोदी भेट : नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिएको मोदीको भनाइ

काठमाडौं । थाइल्याण्डको बैंककमा सम्पन्न छैटौँ बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटपछि सामाजिक सञ्जालमार्फत मोदीले प्रधानमन्त्री ओलीसँगको भेटलाई ‘फलदायी’ भन्दै भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले लेखेका छन्, “बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको…