४ पुस २०८२, शुक्रबार । December 19, 2025

केआईआईटीमा अर्को नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

एजेन्सी । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। कम्प्युटर विज्ञान संकायकी प्रथम वर्षकी छात्रा प्रिसा साह बिहीबार साँझ होस्टेलको कोठामा मृत अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको छ र शवलाई पोस्टमार्टमका लागि भुवनेश्वरस्थित एम्स अस्पतालमा…