२५ माघ २०८२, शनिबार । February 7, 2026

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा निर्माण कार्य गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० का अनुसार राति ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन आंशिक रूपमा रोकिँदैछ। उक्त कार्य जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिने र यस अवधिमा…