काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप २०२६ को एशिया छनोट अभियान सुरु गर्दैछ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान ८ः४५ बजे नेपालले समूह ‘सी’ अन्तर्गत हङकङसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएई गरी नौ टोली सहभागी छन्। नेपाल समूह सी मा हङकङ र…