१ माघ २०८२, बुधबार । January 14, 2026

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ। मृतकमध्ये एक जना ७ वर्षीय बालकसमेत रहेका छन्। अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप भारतले मङ्गलबार राति पाकिस्तानमा आक्रमण गरेको हो। पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतले गरेको कारबाहीलाई ‘गम्भीर गल्ती’ भन्दै त्यसको मूल्य चुकाउनुपर्ने…