२० श्रावण २०८३, बुधबार । August 5, 2026

रविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने, मंगलबार नयाँ पेसी तोकियो

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतले अब उक्त रिटको सुनुवाइका लागि मंगलबार नयाँ मिति तोकेको छ। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले मुद्दा 'हेर्न मिल्ने' इजलासमा पठाउन आदेश दिएको थियो। सोही आदेशअनुसार सोमबारको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द…