२४ माघ २०८२, शुक्रबार । February 6, 2026

प्रतिनिधिसभा बैठकः आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ। बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका संसदको आजको बैठकमा समावेश गरिएको हो। साथै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले…