एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को रोमाञ्चक मोडमा पञ्जाब किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर चरणमा स्थान सुरक्षित गरेको छ । सोमबार राति भएको महत्वपूर्ण खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै पञ्जाब क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको छ भने दोस्रो टिम आजको रोयल च्यालेन्जर्स बैंगलोर र…