१ माघ २०८२, बुधबार । January 14, 2026

बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना: ३ जनाको ज्यान गयो

बाजुरा । बाजुरामा मंगलबार बिहान भएको एक दर्दनाक दुर्घटनामा नेपाल टेलिकमको गाडी खस्दा ३ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मार्तडीबाट टेलिकमको टावर निर्माणका लागि जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी बिहान साढे ९ बजेतिर जगन्नाथ गाउँपालिका–२ स्थित भीरबाट खसेको हो ।…