१ आश्विन २०८३, बिहिबार । September 17, 2026

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर


२२ जेष्ठ २०८२, बिहिबार  

102
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ थियो। यस हिसाबले सुनको मूल्यमा ५०० रुपैयाँको वृद्ध‍ि भएको हो। त्यस्तै, चाँदीको मूल्य भने स्थिर देखिएको छ।

महासंघका अनुसार बिहीबार पनि चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँमै कायम रहेको छ, जुन बुधबारकै मूल्य हो।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ