४ असार २०८३, बिहिबार । June 18, 2026

शुक्रबारको सुनचाँदी बजार : सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि


२३ जेष्ठ २०८२, शुक्रबार  

108
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बिहीबारको तुलनामा अपरिवर्तित रहँदै तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ७५ रुपैयाँले बढेको छ।

मूल्य वृद्धिसँगै चाँदी तोलाको २ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा