३० चैत्र २०८२, सोमबार । April 13, 2026

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोपमा प्रारम्भिक रुपमा स्पष्टीकरण मागेका थिए। तर, पाण्डेको जवाफ सन्तोषजनक नलागेपछि उनलाई निलम्बन गरिएको हो। महानगर स्रोतका अनुसार, गुरागाईंलाई कार्यालय प्रवेशमा असहज बनाएको घटना पछिको अनुशासन कारवाही स्वरूप पाण्डे…