२० श्रावण २०८३, बुधबार । August 5, 2026

१५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु: राष्ट्रपतिबाट भव्य उद्घाटन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले ओलम्पियन जुडो खेलाडी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरे। त्यसपछि देवुसँगै ओलम्पियन…