३ आश्विन २०८३, शनिबार । September 19, 2026

संसद् बैठक सुरु नहुँदै फेरि स्थगित, भोलि दिउँसो १ बजे बस्ने


२० जेष्ठ २०८२, मंगलबार  

12
Shares

काठमाडौं । प्रतिनिधिसभाको आज (मङ्गलबार) बिहान ११ बजेका लागि तय गरिएको बैठक सुरु नै नहुँदै स्थगित गरिएको छ।

प्रारम्भमा २ बजेसम्मको लागि सारिएको बैठक, फेरि पनि सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले बुधबार दिउँसो १ बजेका लागि सारिएको जानकारी दिएको छ। संसद् बैठक स्थगित हुनुको कारण हाल भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न विवाद हो। यस प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरू—नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एकीकृत समाजवादी पार्टी—ले उनको राजीनामा माग्दै सदन अवरुद्ध गरेका छन्।

लगातारको अवरोधका कारण संसद् बैठक सूचना टाँस्दै स्थगन गर्दै आएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ