२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

ब्राजिल र इक्वेडर फिफा विश्वकप २०२६ मा छनोट

काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ। बुधबार राति घरेलु मैदान साओ पाउलोमा सम्पन्न खेलमा पाराग्वेमाथि १–० को जित निकाल्दै ब्राजिलले विश्वकपमा प्रवेश गरेको हो। खेलको ४४औं मिनेटमा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले माथिस कुन्हाको पासमा निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। यही गोल ब्राजिलको जितमा निर्णायक बन्यो। यो…