काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.९६ अंकले घटेर २६६४.४७ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै कमजोर देखिएको सेयर कारोबार दिनभर दबावमा रह्यो। आज ३०७ कम्पनीका २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ८१ हजार ७०३ पटक कारोबार…