३ आश्विन २०८३, शनिबार । September 19, 2026

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दोस्रो सुपर ओभरमा प्रवेश

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल थप रोमाञ्चक बनेको छ। निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल पहिलो सुपर ओभरमा प्रवेश गरेको थियो। तर, त्यो सुपर ओभर पनि टुंगो नलागेपछि अब खेल दोस्रो सुपर ओभरमा पुगेको छ। पहिलो सुपर ओभरमा नेपालले आक्रामक खेल प्रस्तुत गर्दै १९ रनको योगफल…