काठमाडौं । हाल नेपालभर मनसुनी प्रणाली सक्रिय भएसँगै विभिन्न प्रदेशमा मौसम बदली र वर्षाको क्रम जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्यतया आकाश ढाकिएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेशका केही स्थानहरूमा, साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको…