२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

घमेश दुलालले ल्याए इन्द्रावति उर्लियो (भिडियो)


१६ असार २०८२, सोमबार  

150
Shares

काठमाडौं । चर्चित गायक घमेश दुलालले इन्द्रावति उर्लियो बोलको गितको म्युिजक भिडियो सार्वजनिक गरेका छन् ।

गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावति उर्लियो बोलको गित सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसंगको सहकार्यमा दुलालले सार्वजनिक गरेको गितमा शम्भु नेपालले शब्द लेखेका हुन् । नारायण दंगालको संगित तथा एरेन्जमा इन्द्रावति उर्लियो गितमा दीपेन्द्र सोनम र सविता राईले अभिनय गरेका छन् ।

गितको निर्देशन भने दिनेश डाँगीले गरेका छन् ।

भिडियो:

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध