काठमाडौं । सोमबार कर्णली पुलबाट हाम फाल्दा बेपत्ता भएका १ युवक अझै फेला परेका छैनन् । उनलाई खोज्नका लागि प्रहरीको गोताखोर परिचालन गरिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् । बेपत्ता युवकको खोजिका लागि नेपाल प्रहरी,…