९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’ लाई नेपालको विशाल लक्ष्य



काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोडेका थिए । ओपनर आसिफ शेखले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका थिए । यस्तै अर्का ओपनर कुशल भुर्तेलले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन जोडे ।

त्यस्तै कप्तान रोहित पौडेलले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए । कुशल मल्लले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी