९ आश्विन २०८३, शुक्रबार । September 26, 2026

नेपाल ए ले पायो १ सय ७५ रनको लक्ष्य

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेट श्रृंखलामा आयरल्याण्ड ए ले नेपाल ए लाई १ सय ७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको आयरल्याण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ७४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट…