१६ कार्तिक २०८३, सोमबार । November 2, 2026

रविमाथि बैवाहिक बलात्कारको आरोप


२३ चैत्र २०८०, शुक्रबार  

24
Shares

कञ्चनपुर । नेपाल आइडल सिजन–२ का विजेता तथा गायक रवि ओडमाथि बैबाहिक बलात्कारको आरोप लागेको छ ।

उनकै श्रीमतिले गएको चैत्र २० गते आफुमाथि वैबाहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोहि जाहेरिका आधारमा उनिमाथि प्रक्राउ पुर्जि समेत जारी गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक