९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

एसएमएस फ्रेण्डसिप कपः टस हारेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । भारतमा जारी एसएमएस फ्रण्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पएको छ ।

आजको खेलमा नेपाले चार परिवर्तन गरेको छ । नेपालका नियमित कप्तान रोहित पौडेल आज बेञ्चमा छन् । आजको बरोडा विरुद्धको खेलको कप्तानी भने दिपेन्द्रसिंह ऐरीले गर्नेछन् । कप्तान रोहित सँगै अभिनाश बोहरा, आसिफ शेख र सोमपाल कामीलाई पनि आज बेञ्चमा राखिएको छ ।

बरोडाविरुद्धको खेलमा नेपालले ललित राजवंशी र आकाश चन्दलाई खेल्ने मौका दिएको छ । नेपाल यसअघिनै फाइनलमा पुगिसकेकाले उनीहरुलाई विश्राम दिइएको हो । नेपाल र भारतको राज्यस्तरिय टोली गुजरातबीच आइतबार फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी