२४ असार २०८२, मंगलबार । July 8, 2025

लुम्बिनी प्रदेश सरकारः माओवादीका महराले गरे दावी पेस



दाङ । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान नहुँदै लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दावी पेस गरेका छन् ।

शुक्रबार बहुमत सांसदहरुको हस्ताक्षर सहित उनले प्रदेश प्रमुख अमिक शेरचनसामु आफ्नो दावी पेस गरेका हुन् ।

महरालाई माओवादी, एमाले, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सहित ४४ जना सांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले