१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

नेपाल ए ले पायो १ सय ७५ रनको लक्ष्य


२३ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेट श्रृंखलामा आयरल्याण्ड ए ले नेपाल ए लाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको आयरल्याण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ७४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए ।

यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए । आयरल्यण्डका लागि गेभिन होइले ५० रन बनाए । यस्तै नेल रकले ४५ रन बनाए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक