९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

फ्रेण्डसिप कपः बरोडासँग ३७ रनले हार्‍यो नेपाल



काठमाडौं । भारतमा जारी फ्रेण्डसिप टी–२० क्रिकेट खेलमा नेपाल ३७ रनले पराजित भएको छ ।

भारतको राज्यस्तरिय टोली बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर १ सय १९ रनमा समेटियो । आजको खेल हारेपनि नेपाल फाइनमा भने पुगेको छ ।

आइतबार नेपालले गुजरातसँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी