१. नेपाली कांग्रेसले तोक्यो उम्मेदवारनेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का गएको बर्ष मंसिर ४ मा भएको निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका व्यक्ति हुन् । यस्तै बझाङ प्रदेशसभा– १ मा अभिषेक…