१० आश्विन २०८३, शनिबार । September 26, 2026

अग्रता बढाउँदै सुहाङ नेम्वाङ

इलाम । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् । हालसम्मको मतगणना अनुसार सुहाङले ३ हजार २ सय ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ४ सय ६९ मतसहित सुहाङलाई पछ्याइरहेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ७ सय ३ मतसहित तेस्रो स्थानमा रहेका छन्…