४ असार २०८३, बिहिबार । June 18, 2026

बझाङ उपनिर्वाचन अपडेट

एमालेका भण्डारी २६ सय बढी मतले अगाडी, कांग्रेस दोस्रो


१६ बैशाख २०८१, आइतबार  

9
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी २ हजार ६ सय ३८ मतसहित अग्र स्थानमा रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६४ मतसहित पछ्याइरहेका छन् । पछिल्लो मतरिणाम अनुसार नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा पुगेका छन् । उनले हालसम्म १ हजार ६ सय ८९ मत प्राप्त गरेका छन् भने चौथौ स्थानमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह रहेका छन् ।

उनले हालसम्म ९ सय ७४ मत प्राप्त गरेको अवस्था छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा