३ आश्विन २०८३, शनिबार । September 19, 2026

बझाङ उपनिर्वाचन अपडेट

एमाले उम्मेदवार भण्डारी अग्र स्थानमा, मतान्तर कति ?


१६ बैशाख २०८१, आइतबार  

6
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी ३ हजार ४ सय ९७ मतसहित अग्र स्थानमा रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ८ सय २० मतसहित पछ्याइरहेका छन् । पछिल्लो मतरिणाम अनुसार नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा पुगेका छन् । उनले हालसम्म १ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने चौथौ स्थानमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह रहेका छन् ।

उनले हालसम्म १ हजार ५० मत प्राप्त गरेको अवस्था छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ