२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बझाङ उपनिर्वाचन अपडेट

पछि पर्‍यो एमाले, झिनो मतान्तर सहित कांग्रेस अगाडी


१७ बैशाख २०८१, सोमबार  

6
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह झिनो मतसहित अगाडी बढेका छन् ।

हालसम्मको गणना अनुसार उनले ७ हजार ८ सय ४० मत प्राप्त गरेका छन् भने सुरुवाती अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार ५ सय ५७ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ ।

यता, तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले हालसम्म २ हजार ९ सय ३५ मत प्राप्त गर्दा चौथौ स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार १ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ