२९ श्रावण २०८३, शुक्रबार । August 14, 2026

इलाम–२ मा ५५ प्रतिशत र बझाङमा ५१ प्रतिशत मत खस्यो

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनको समय सकिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत र बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा अनुसार इलाममका…