१. सहकारी ठगी प्रकरणः धरौटी बुझाएर छुटे दिपेश पुनसहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए…