काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तर्गत आज (मंगलबार) नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ग्लासगोस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । खेल सुरु हुनुअघि भएको टसमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका छन् । नेपाल यसअघि सोमबार…