४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य


६ असार २०८२, शुक्रबार  

54
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिँदा सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक–एक विकेट हात पारे। आजको खेलमा नेपालले आफ्नो प्लेइङ-११ मा एउटा परिवर्तन गरेको छ। बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेलेको टोलीबाट करण केसीलाई आराम दिई रिजन ढकाललाई टोलीमा समावेश गरिएको छ।

रिजन ढकालले यस सिरिजमा पहिलोपटक खेल्ने अवसर पाएका हुन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा