काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको हो । चितवनले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा टोलीले अमरसिंह राउटेलालाई खेलाइरहेको छ । चितवनबाट कप्तान कुशल…