१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएलः चितवनले लुम्बिनीलाई दियो १ सय ४३ रनको लक्ष्य


४ मंसिर २०८२, बिहिबार  

15
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा १४२ रन बनाएको छ । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रन जोडे ।

लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यानले तीन तथा गुल्बदीन नायीव र अभिवेश गौतमले दुई(दुई विकेट लिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ