१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार


८ मंसिर २०८२, सोमबार  

15
Shares

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले जनकपुर बोल्टमाथि ९ रनको रोमाञ्चक जित निकालेको छ ।

विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले ९ विकेट गुमाएर १ सय २६ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि जोन निकल इटनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरू मिलन्था २३, सन्जय कृष्णमूर्ती २०, आशिफ शेख १३, अनिल शाह र मयन यादव समान चाररचार रन, संगीत कुरे र आदित्य महता शून्यमा आउट भए।

विराटनगरका लागि कप्तान लामिछानेले चार ओभरमा ११ रन दिँदै चार विकेट लिए। सूर्य तामाङ दुई र शुभम रन्जने र मर्चेन्ट द लेंगेले समान एक एक विकेट लिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ