काठमाडौं । सोमबारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा किनबेच भइरहेको छ। महासंघका अनुसार छापावाल सुन तोलाको मूल्य रु १,९५,२०० कायम रहेको छ। त्यस्तै, सोही सुनको १० ग्रामको मूल्य रु १,६७,३३५ रहेको छ। चाँदीको कुरा गर्दा भने…