९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

ओमानमाथि स्कटल्यान्डको फराकिलो जित

एजेन्सी । वेस्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप २०२४ को गएराति भएको खेलमा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर ८ को सम्भावना मजबुत बनाएको छ । जित्नलाई १ सय ५१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १३ दशमलव…