४ असार २०८३, बिहिबार । June 19, 2026

सोमबार सुनचाँदीको मूल्य स्थिर


२८ जेष्ठ २०८१, सोमबार  

57
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोबार भने स्थिर कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा आजपनि नेपाली बजारमा सुनचाँदीको कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ४१ हजार र तेजाबी सुन तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा