१. गाँजा खुलाउने तयारीगृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनाका लागि एक महिनाभित्र गाँजा सम्बन्धी नियमावली ल्याउने बताएका छन । औषधि र गाँजाबाट विभिन्न साम्रगी निर्माणका लागि गाँजा खुला गर्नेगरि मन्त्रालयले काम गरिरहेको उनको भनाई थियो । २. बालेनलाई ओलीको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन साहले गिरीबन्धु टी–स्टेट जग्गा…