३ बैशाख २०८३, बिहिबार । April 17, 2026

भारतीय लोकसभा निर्वाचनः राजस्थानमा कसलाई कति सिटमा अग्रता ?

एजेन्सी । भारतीय निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार राजस्थान को सबै २५ लोकसभा सिटको प्रारमम्भिक मतको रुझान सार्वजनीक भएको छ । प्रारम्भिक नतिजा अनुसार बीजेपी १३ सिटमा अघि देखिएको छ भने विपक्षी कांग्रेस ९ सिटमा अघि देखिएको छ । यस्तै कांग्रेस सहितको गठबन्धनमा रहेको सीपीआई (एम), राष्ट्रिय लोकतन्त्र पार्टी (आरएलटीपी) र बीएपी एक–एक सिटमा…