१५ कार्तिक २०८३, आइतबार । November 1, 2026

जेठ २७ गते आइतबार दिनभर के–के भयो ? (भिडियो सहित)

स्क्वायर सहकारीका अध्यक्ष पक्राउकाठमाडौंको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ रहेका छन् । उनिहरुले सहकारीको ७ करोड ४० लाख ८७ हजार हिनामिना गरेको सीआईबीको दाबी छ । सहकारी ठगहरुको भागाभाग !काठमाडौंको माछापोखरीमा मुख्य…