१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विश्वकप खेल्न वेस्टइन्डिज पुगे क्रिकेटर सन्दीप


२८ जेष्ठ २०८१, सोमबार  

2.2k
Shares

काठमाडौं । अमेरिकाको भिसा नपाएर विश्वकप खेल्न नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजमा हुने विश्वकपमा खेलहरुमा भने सहभागि हुने भएका छन् ।

वेस्ट इन्डिजमा हुन् नेपाल भर्सेस बंगलादेश र नेपाल भर्सेस दक्षिण अफ्रिका गरि समूह चरणका दुई खेलमा भने सन्दीपले आफ्नो सहभागिता जनाउने भएका छन् । विश्वकप खेल्न पाएपछि उत्साहित बनेका सन्दीप यतिबेला वेस्टइन्डिजमा पुगिसकेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू वेस्टइन्डिज पुगेको जानकारी दएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ